लेटेस्ट न्युज
advertisement1

सङ्क्रमण घटेसँगै छहरा झर्नामा आन्तरिक पर्यटक

Maryada News 2021-07-21 11:36:20
सङ्क्रमण घटेसँगै छहरा झर्नामा आन्तरिक पर्यटक

डाेटीः जिल्लाको प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झर्नामा पर्यटकको घुँइचो बढेकाे छ। देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन्।

यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटक बढ्न थालेका हुन्। साथै पछिल्लो हप्तामा छिमेकी मुलुक भारतबाट पनि परिया, गौरीफान्टा, टनकपुर, बनाबासालगायतका क्षेत्रबाट पर्यटकहरू आउन थालेका छन्।

तस्बिरः विमलबहादुर विष्ट/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्