काठमाडौं ः विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापा कोरोना संक्रमणपछि अस्पतालमा जीवनमरणको दोसाधमा उपचाररत छन् । ह्याम्स र ग्राण्डीपछि अहिले राजधानीको मेडिसिटी अस्पतालमा क्रिटिकल रुपमा उपचाररत थापाको स्वास्थ्य सुधार हुन सकेको छैन ।
थापा नेपाली राजनीतिमा सुसंस्कृत र वैकल्पिक राजनीतिको पक्षमा अनवरत खटिँदै आएका छन् । सादा जीवन उच्च विचारका पर्याय नेता जनअधिकारका हरेक सवालमा सक्रिय रुपमा अग्रपङ्क्तिमा देखिन्छन् । विभिन्न अभियानमा सहभागि रहँदाका उनका चर्चित केही तस्बिरहरु...
सबै तस्बिर : सामाजिक सञ्जालबाट
प्रतिक्रिया