advertisement1

हाम्रो बारे

हामी मर्यादित पत्रकारिताको अभ्यास गर्न प्रतिबद्ध छौँ ।मुलुकको समृद्धि, स्वतन्त्रता र स्वाभिमानलाई शिरमा राखेर लोकतन्त्र, सामाजिक न्याय,मानव मर्यादा, सुशासन र समानताको प्रवर्द्धन गर्न हामी हर तरह प्रयत्नशील हुनेछौ। हामी जिम्मेवार पत्रकारितालाई आत्मसात् गर्दै जन जनका सवालहरु पस्किएर सरोकारवालाको ध्यानाकर्षण र खबरदारीको माध्यम बन्न चाहन्छौं । हाम्रो समाचार तथा कार्यक्रम भ्रष्टाचार, बेथिति र अनियमिततालाई सार्वजनिक गर्न सहायक हुनेछ। हाम्राे प्रयास निमुखा, शोषित, उत्पीडित, बलात्कृत, हिंसा पीडित, जातीय छुवाछुत तथा भेदभाव पीडितको न्यायका लागि आवाज बुलन्द गर्न केन्द्रित हुनेछ।