काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन् ।
ओलीले प्रचण्डलाई फोन गरेर भेटको प्रस्ताव गरेका छन् । आइतबार साँझ ओलीले प्रचण्डलाई फोनमा भेटका लागि प्रस्ताव राखेको स्रोतको भनाई छ । तर, प्रचण्डले भेटका लागि रुची देखाएनन् । केपी ओली पछिल्लो समय माधव नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेको बताइन्छ ।
प्रतिक्रिया