काठमाडौं : नेपाली कांग्रेसको सभापति चयनका लागि मंगलबार भएको मतदानमा ११८ जना अनुपस्थित भएका छन् । उनीहरुले पहिलो चरणको चुनावी प्रक्रियामा भाग लिएपनि दोस्रोमा भने गयल भएका हुन् ।
सोमबार भएको पहिलो चरणको निर्वाचनमा ४,६८१ मत खसेको भएपनि दोस्रो चरणमा भने ४,५६३ मत मात्रै खसेको छ । पहिलो चरणमा पनि कुल मतदातामध्ये ६४ जना अनुपस्थित रहेका थिए ।
पहिलो चरणमा कुनै पनि सभापतिका आकांक्षीले ५० प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको हो ।
प्रतिक्रिया
Marlon
2022-03-05 07:25:29Everything is very open with a very clear explanation of the issues. It was truly informative. Your website is very useful. Thank you for sharing! perche non riesco a perdere peso