लेटेस्ट न्युज
advertisement1

साताको चौथो दिन सेयर बजारमा हरियाली, नेप्से २७०० विन्दूमा उक्लियो

Maryada News 2025-04-02 18:56:07
साताको चौथो दिन सेयर बजारमा हरियाली, नेप्से २७०० विन्दूमा उक्लियो

काठमाण्डू, बुधबार सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २३.८६ अंकले बढेर २७००.०४ विन्दूमा पुगेको हो ।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.०८ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ ।

मंगलबार ५ अर्ब ७९ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज भने ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको १ करोड ४ लाख ४२ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्