काठमाण्डू, दरबार मार्गस्थित नारायणहिटी दरबार अगाडि राजावादी समूहले प्रदर्शन गरेका छन् । शनिबार दिउँसो उनीहरूले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले पूर्वराजा ‘ज्ञानेन्द्र शाहलाई पुनः एकपटक राजा घोषणा गरौं’ नारा लेखिएको ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया