लेटेस्ट न्युज
advertisement1

सर्वोच्चको फैसलापछि प्रचण्ड-माधव समूहमा खुशीयाली 

Maryada News 2021-02-23 21:41:59
सर्वोच्चको फैसलापछि प्रचण्ड-माधव समूहमा खुशीयाली 

काठमाडौं : सर्वोच्च अदालतले  प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलो  सुनाएपछि नेकपा प्रचण्ड माधव समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले खुशी साटासाट गरेका छन् । चितवनमा रहेका दुबै अध्यक्षले आपसमा बधाई साटासाट गरेका हुन्।

सर्वोच्चको फैसलापछि मुलुकको राजनीतिक कोर्स नयाँ शिराबाट अगाडि बढ्ने सम्भावना देखिएपछि आमसभामा  सहभागी नभई माधव-प्रचण्ड भोली  बिहान काठमाडौं फर्किने भएका छन् ।  चितवनमा बुधबारको विरोध सभा आजको सर्वोच्चको फैसलापछि विजय सभामा परिणत गर्ने तयारी भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्