-राम साह
भनिन्छ ९ महिनामा एउटा बच्चा जन्मिन्छ र त्यो बच्चा पछि गएर मेयर , पत्रकार ,वडा अध्यक्ष , आयुक्त,
आयोजना प्रमुख , मन्त्री,प्रधानमन्त्रीर राष्ट्रपति जस्ता बिभिन्न महत्वपूर्ण पदमा पुग्दछ। तर त्यहाँ पुग्नु भन्दा पनि त्यहा पुगेर जन गुनासोलाई कति महत्व दिन्छ र कति प्राथमिकतामा राखेर गम्भीर भएर कति चाडो समस्या समाधान गर्दछ भन्ने कुरा पदमा पुग्नु भन्दा पनि वढी महत्वपूर्ण हुन्छ।
कुरा ५७ हप्ता अर्थात् ३९९ दिन अर्थात् एक बर्ष अगाडिको हाम्रै देशनेपालको राजधानी काठमाण्डौको केन्द्र भएर बग्ने रुद्रमती धोबी खोला को हो। यो खोला चुनिखेल देखिकपन , ओम हस्पिटल ,भत्क्या पुल,कालोपुल ,रातो पुल, सेतो पुल हुदै अनामनगर ,बिजुली बजार पुल हुदै बगेर बागमती नदिमा थापाथलीको सुकुम्बासी बस्ति नजिकै मिल्दछ। विकिपीडिया अनुसार जसमा करिब ५५ वटा सानो ठुलो पुलहरू रहेका छन् अर्थात् करिब ३५०मिटरको दुरीमा एउटा पुल रहेको छ। नदिको दुवै किनारमा सरकारले करोडौ खर्च गरेर बर्षौ लगाएर ढलको पाईप राखेपनि थुप्रै ठाउमा अझै पनि ढल सिधै खोलामा मिसिएको चुहिएको,ओभर फ्लो भएको देखिन्छ।
पानी हैन ढलनै बगेको छ भन्दा फरक नपर्ला, कतिपय ठाउमा अरू खोल्साहरूको फोहर पानी सिधै मिसिएको छ, नदिनभई नाला जस्तो लाग्छ। सेतो पुल छेउ इक्छुक प्रतिष्ठान नजिकै मैती देवी -अनामनगरसाइडतिरबाट सिधै ढल यो खोलामा सिधै मिसिई रहेको छ। जसको बारेमा हामीले ५४ हप्ता देखि निरन्तर स्थलगत निरीक्षण पश्चात सम्बन्धित निकायलाई खबरदारी गर्दै आएका छौं।
धेरै पटकको फोन एवं मेसेन्जरद्वारा बल्ल तल्ल कामपाको मेयर बालेन साहको स्वकीय सचिवले सो
बिषयमा चासो राखे र फोनमा कुरा गर्दै एक हप्तामै समस्या समाधान हुने आश्वाशन दिए। हामी उहासंग
सम्पर्कमा निरन्तर रह्यौ र अपडेट लिन खोज्दा पछिल्लो समयमा आएर प्राबिधिक समस्या रहेकोले समय
लाग्ने जानकारी गराए। त्यस पश्चात पनि हामी निरन्तर उनीसंग सम्पर्कमा रहदै अपडेट लिन खोज्यौ र उनले
हामीलाई सहयोगीहरूसंग सम्पर्क गर्न र अपडेट लिन भने र हामी त्यसै गर्दै गयौं, अनि समय गुज्रिदै गयो।
बारम्बार फोन सम्पर्क गर्दा उनले ढल व्यवस्थापनको लागि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत
विकास समितिलाई गर्न सक्ने भए गर्नु न सके हामीलाई गरिदिनु भनेर आग्रह गर्नु भनेर पत्र लेखेको र
बारम्बार फोन गरेर जानकारी गराउदा पनि सो समितिले केहि जवाफ नदिएको बताउनु भयो।
उहाहरुसंग भेट्दा र कुरा गर्दा उहाले पनि बारम्बार बैठक बसेको तर समस्या समाधान हुने अवस्था नरहेको बताउनु भयो।त्यस्तै हामीले कामपाको ११८० मा फोन गरि सो समस्या राख्दा कामपाको वाताबरणमा सम्पर्क गर्न
भन्नु भयो र हामीले लिखित रूपमा सो विभागलाई जानकारी गराउदा समस्या समाधानको लागि पहल गर्ने
आश्वाशन पायौ तर पनि समस्या समाधान भएन।
हामी लिखित रूपमा कामपा मेयरलाई ,अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई, कामपा वडा २९ का अध्यक्षलाई जानकारी गराई समस्या समाधानको लागि पहल गर्यौं। निरन्तर साप्ताहिक खबरदारी जारी राख्यौं। यति मात्र हैन मेयर नजिककाहरूलाई भेटी समस्या समाधान गर्न आवश्यक पहल गर्न अनुरोध गर्दा हामी दिर्घकालिन रूपमा
समस्या समाधानको लागि लागि परेको तथा यसपालिको बजेटमा समेत रकम छुट्याएको बताउनु भयो।
अझै हाम्रो दबाव प्रभावकारी बनाउन रेडियो तथा टिभीमा अन्तर्वार्ता दियौं र बिभिन्न पत्रकार साथीहरूलाई समस्या
समाधानको लागि पहल गर्न अनुरोध पनि गर्यौं। त्यतिमा मात्रै सिमित नभएर हामीले सरकारलाई
समेत गुहार्यों र सम्बन्धित निकायलाई यथासिघ्र समस्या समाधान गर्नु भनि लेखि पठाएको पत्र सम्बन्धित
निकायले हेरेको भनि जानकारी प्राप्त भयो।
कामपाको सहरी योजना आयोग सम्म समेत हाम्रो प्रयास जारीरह्यो र सो मुद्धालाई छोटो समयमा उदाएको आशाको रूपमा अगाडी बढी राखेको रास्वापाका सांसद सुमना श्रेष्ठ र बिराज भक्त श्रेष्ठ सम्म समेत पुर्यायौ साथै सो क्षेत्रबाट उमेदवार बनेकाहरुवाट समेत समस्या समाधानको लागि अपेक्षा गर्यौं। साथै हामीले रुद्रमती खोला अभियानका अभियन्ता संग कुरा गर्दा यसमा ठेकेदारले बदमासी गरेको, भ्रस्टाचार भएको कुरा समेत आएका छन्। हुदा हुदा हाम्रो खबरदारी ५४ हप्ता सम्म पुग्दा पनि समस्या जस्ताको त्यस्तै छ ,ठोस पहल सरोकारवालाबाट भएको देखिंदैन , क-कसले कति प्रयास ,पहल गरे जनसमुदायलाई अवगत नै छ।
यसरी देशकै राजधानी एवं महानगरमा समेत जहाँ विश्वकै १०० शक्तिशाली व्यक्तिहरूको सूचीमा सुचिकृत
बालेन्द्र साह मेयर छन् एक बर्ष भन्दा बढी खबरदारी गर्दा पनि सरोकारवाल निकाय जिम्मेवार नहुनु, वातावरणीय मुद्धा प्रति गम्भीर नहुनु, नदी-खोला मासिदै जानु -,ढलमय हुनु ,हाम्रा संस्कृती, सम्पदा सभ्यता ह्रास हुदै जानु पक्कै पनि उदाउदै गरेका वाहवाही पाई रहेका स्वतन्त्र उमेद्वार एवं जनप्रतिनिधि, दलहरूको समर्थक एवं शुभचिन्तकहरूको लागि निराशाको कुरा हो,राष्ट्र लज्जा हो, राष्ट्रिय ढुकुटीको दुरुपयोग हो।
फलस्वरुप म जस्तो स्वयं सेवी रूपले नदि सफाई एवं ढलमुक्त अभियानमा लाग्नेहरूको हृदय छिया छिया हुन्छ जुन अतिनै खेदजनक लज्जास्पद एवं निन्दनीय छ। लामो समय निस्वार्थ यस क्षेत्रमा लागेका कारण फेरि पनि अनुरोध गर्छु कृपया यथासिघ्र समस्या समाधान होस् ,सबैले इमान्दार प्रयास जारी राखौ, साच्चै प्रयास गर्ने हो भने यो समस्या समाधान गर्न धेरै कुर्नै पर्दैन।
राम साह बागमती सफाई अभियन्ता हुन ।

प्रतिक्रिया
ओखिल शाह
2023-09-20 07:38:59हुन त कुरा सहि नै हो तपाईं को , उचित के हो भने उहाँ ले पनि सहि समय को आपेक्षा मा हुन।।।।।धर्याता राख्नुस महोदय ज्यु ,तपाईं को मिसन पूरा हुन्छ ✊✊धन्यवाद
XxQIHYApn
2024-04-06 03:14:54kdBYKWVHqPGR
XxQIHYApn
2024-04-06 03:14:58kdBYKWVHqPGR
XxQIHYApn
2024-04-06 03:15:03kdBYKWVHqPGR
WFVPwsaC
2024-04-16 14:57:17aneNDghKxzEb
WFVPwsaC
2024-04-16 14:57:20aneNDghKxzEb
WFVPwsaC
2024-04-16 14:57:23aneNDghKxzEb
Kevin Barber
2025-02-18 09:08:46Hi Maryadanews, Most business owners pour money into marketing that doesn’t work. They run ads, post on social media, and hope for the best—only to be disappointed by the results. The problem? They’re relying on vague branding tactics instead of proven strategies. Dan Kennedy calls this the “ADHD approach to marketing”—jumping from one shiny tactic to another without a clear, measurable plan. But there’s a better way: Direct-Response Marketing. This approach focuses on generating real, measurable results, like leads, sales, and conversions. Here’s how you can start applying it today: Step 1: Speak Directly to Your Audience One of Dan’s key teachings is this: “If you’re speaking to everyone, you’re speaking to no one.” Direct-response marketing works because it’s personal. For example: A company selling weight loss supplements doesn’t just target “everyone who wants to lose weight.” Instead, they target busy moms who want to shed pounds quickly after having kids. A financial advisor doesn’t market to “everyone interested in saving money.” They craft campaigns for high-income professionals nearing retirement. Your Action Step: Write down your audience’s specific demographics, challenges, and goals. Step 2: Use an Irresistible Call-to-Action Every piece of marketing must tell the audience what to do next. Whether it’s “Download this guide,” “Sign up for a webinar,” or “Call now,” your call-to-action (CTA) should be clear and compelling. Example 1: A dental clinic offered a free teeth-whitening session for new patients. The clear CTA—“Call to schedule your free session today!”—resulted in a 200% increase in appointments. Example 2: A SaaS company ran ads with the CTA: “Get a 30-day free trial today.” The campaign boosted signups by 35%. Step 3: Track and Test Everything One of Dan’s most famous quotes is: “You can’t improve what you don’t measure.” Direct-response marketing relies on tracking every aspect of your campaign. What’s your click-through rate? How many leads did you generate? What’s your cost per acquisition? Example: A real estate agent ran Facebook ads targeting first-time homebuyers. By testing different headlines and images, they reduced their cost per lead by 50%. Tomorrow, we’ll dive into the art of crafting offers your customers can’t refuse. To your success, Kevin Who is Dan Kennedy? https://books.forbes.com/authors/dan-kennedy/ Unsubscribe: https://marketersmentor.com/unsubscribe.php?d=maryadanews.com