काठमाडौं : नेकपा एमालेले माधव नेपालसहितका ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । अन्य नेताहरुमा भीम रावल, रामकुमारी झाँक्री लगायत ११ जना रहेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिक्रिया