काठमाडौं : नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक बिहीबार साँझ फेरि बस्ने भएको छ । आज दिउँसाे अर्थमन्त्रालयमा बसेको बैठकमा छलफल सकारात्मक भएको कार्यदलका सदस्य गोकर्ण विष्टले बताए ।
छलफललाई निष्कर्षमा पुर्याउन थप तयारी आवश्यक भएकाले आज साँझ ७ बजे फेरि बैठक बोलाइएको उनले बताए ।
प्रतिक्रिया