लेटेस्ट न्युज
advertisement1

गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए सपथ

Maryada News 2021-06-12 21:42:04
गण्डकीका मुख्यमन्त्री पोखरेलले लिए सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शनिबार शपथ लिएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शपथ लिएका हुन् । 

नवनियुक्त मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० ले मन्त्रीको शपथ लिएका हुन् ।उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्