लेटेस्ट न्युज
advertisement1

मन्त्रिपरिषद् पुनगर्ठन संविधान विपरित छ : प्रचण्ड

Maryada News 2021-06-05 16:22:36
मन्त्रिपरिषद् पुनगर्ठन संविधान विपरित छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनगर्ठन संविधान विपरित रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्षले यस्तो बताएका हुन् ।

“नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ”, उनले भने, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।” कार्यक्रममा सातै प्रदेशका अध्यक्षले सङ्गठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्