काठमाडौं : गायक राजेश पायल राइको स्वरमा रहेको ‘आधा लैजाउ तिमी माया’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा तारा लिम्बुको शब्द, सबिन लिम्बुको संगीत रहेको छ ।
कुशल श्रेष्ठद्वारा निर्देशित गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राइको अभिनय देख्न सकिन्छ । यो भिडियोको छायाँकन भने बेलायतमा गरिएको हो ।
प्रतिक्रिया