लेटेस्ट न्युज
advertisement1

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण    

Maryada News 2021-05-17 19:41:24
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण    

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गत वैशाख २७ मा पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।     
     
उनी चिकित्सकका निगरानीमा होम आइसोलेसन रहेका मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले जानकारी दिए ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्