काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादलसहित ४२ माओवादी नेता मनोनित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकले बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी तोकेको छ ।
निर्णय अनुसार माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वत: केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।
नेकपा एमालेले अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्ने निर्णय गरेको छ । यस्तै आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया