लेटेस्ट न्युज
advertisement1

तीनकुनेमा बिथोलियो राजावादीको कार्यक्रम

Maryada News 2025-03-28 15:01:34
तीनकुनेमा बिथोलियो राजावादीको कार्यक्रम

काठमाण्डू, राजतन्त्र पुनर्स्थापनाको माग काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको प्रदर्शन बिथोलिएको छ ।

अहिले प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भइरहेको छ । प्रदर्शनकारी बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्याससमेत प्रहार गरेको छ । आज प्रदर्शनीमार्गमा गणतन्त्रपक्षधर समाजवादी मोर्चाको आन्दोलन छ ।

एकै दिन दुई आन्दोलन हुँदा सुरक्षा चुनौती बढेको छ । प्रदर्शनका क्रममा घुसपैठ हुनसक्ने भन्दै प्रहरीले कडा निगरानी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्