लेटेस्ट न्युज
advertisement1

अराजक बन्यो राजावादी प्रदर्शन, तोडफोडपछि लगाए घरमा आगो

Maryada News 2025-03-28 15:52:31
अराजक बन्यो राजावादी प्रदर्शन, तोडफोडपछि लगाए घरमा आगो

काठमाण्डू, तीनकुनेमा राजावादीहरु अराजक बन्दै गएका छन् । व्यक्तिका घरमा तोडफोड गरेपछि आगोसमेत लगाएका छन् ।

प्रदर्शनकारीले ढुङ्गा प्रहार गरी घरको सिसा छियाछिया हुनेगरी फुटाएका थिए । केही समयपछि उग्र भएका आन्दोलनकारीले आगोसमेत लगाएका हुन् ।

तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्