लेटेस्ट न्युज
advertisement1

पशुपतिमा जलहरी रोक्न सर्वोच्‍चको अन्तरिम आदेश

Maryada News 2021-02-24 17:47:11
पशुपतिमा जलहरी रोक्न सर्वोच्‍चको अन्तरिम आदेश

काठमाडौं : सरकारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो ।   

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्