लेटेस्ट न्युज
advertisement1

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४० जना बेपत्ता

Maryada News 2021-10-21 21:26:53
बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १०१ पुग्यो, ४० जना बेपत्ता

काठमाडौं : बेमौसमी वर्षासँगै आएको बाढीपहिरोका कारण १०१ जनाको मृत्यु भएको छ । आइतबारदेखिको वर्षाका कारण बाढीपहिरो जाँदा १०१ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता वसन्त कुँवरले ४० जना बेपत्ता भएको र २६ जना घाइते भएको जानकारी दिए । अहिलेसम्म १०१ जनाको मृत्यु भइसकेको छ । बेपत्ताको खोजिकार्य जारी छ । घाईतेहरूको उद्धार कार्य पनि जारी छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्