काठमाडौं : नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबारको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।
बैठक शुक्रबार दिउँसो २ बजे फेरि बस्ने जनाइएको छ । एमालेको १०औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते हुँदैछ ।
प्रतिक्रिया