काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफैँले बनाएको कानुन मिच्न मिल्छ ? भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।
आइतबार (आज) एमाले संसदीय दलको बैठकमा उनले भने, “सभामुखले आफैँले बनाएको कानुन मिच्न मिल्छ कि मिल्दैन ?”
ओलीले एमाले विभाजनका लागि सभामुखको षड्यन्त्रपूर्वक संलग्नता रहेको आरोप लगाए । “नेकपा (एमाले) विभाजन गराउने कुरामा सभामुखको षड्यन्त्रपूर्वक संलग्नता देखियो । कानुनविपरीत संलग्नता देखियो,”
प्रतिक्रिया