काठमाडौं: नेकपा एमालेको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी समितिको बैठकले महाधिवेशन दुई साता पछि सारेको हो ।
अब आगामी असोज १५ देखि १७ गते काठमाडौंमा गर्ने निर्णय समितिको बैठकले गरेको छ । यसअघि विधान महाधिवेशन असोज ४ देखि ६ गते तय भएको थियो ।
प्रतिक्रिया