लेटेस्ट न्युज
advertisement1

लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

Maryada News 2021-07-27 18:47:57
लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ प्रदेश प्रमुख नियुक्त

काठमाडौं : सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्