काठमाडाैं- प्रदेश नम्बर २ काे प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन्। शुक्रबार दिउँसाे निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई मन्त्रीपरिषद्काे सिफारिस बमाेजिम राष्ट्रपतिकाे कार्यालयले पदमुक्त गरेका थियाे।
रिक्त रहेकाे पदमा आधी घण्टा नबित्दै नयाँ नियुक्ती भएकाे हाे।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।
यस्ताे छ राष्ट्रपतिकाे कार्यालयबाट जारी विज्ञप्ति ः
प्रतिक्रिया