लेटेस्ट न्युज
advertisement1

एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय

Maryada News 2021-07-03 18:27:35
एमालेको विधान सम्मेलन साउन २५ गते गर्ने निर्णय

काठमाडौं : नेकपा एमाललको विधान सम्मेलन साउन  २५ गते गर्ने निर्णय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको बैठकले सो निर्णय गरेको हो । यस्तै  निर्वाचन र महाधिवेशन जुध्ने अवस्था आए महाधिवेशन बैशाखमा सार्ने पनि निर्णय भएको छ ।

यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय भएको थियो । असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने कार्यतालिका बनेको छ। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्