लेटेस्ट न्युज
advertisement1

गण्डकीका मुख्यमन्त्री  गुरुङले दिए राजीनामा

Maryada News 2021-05-09 18:18:04
गण्डकीका मुख्यमन्त्री  गुरुङले दिए राजीनामा

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन । आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो । 

सो बैठकपछि मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् । गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावउपर भोलि मतदान हुने कार्यसूची थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्