काठमाडौं : नेपाली काँग्रेस कर्णाली प्रदेश सरकारमा सहभागि हुने भएको छ । दुईवटा मन्त्रालयसहित सरकारमा जाने तयारी भइरहेको एक कांग्रेस कर्णालीका एक नेताले बताएका छन् ।
यसअघि प्रतिपक्षमा रहेको कांग्रेसले नेकपा विभाजन भएसँगै बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदमा विश्वासको मत दिएको थियो ।
प्रतिक्रिया