लेटेस्ट न्युज
advertisement1

चीनले नेपाललाई तत्काल १० लाख डोज खोप  दिने 

Maryada News 2021-05-26 19:13:36
चीनले नेपाललाई तत्काल १० लाख डोज खोप  दिने 

काठमाडौं : चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने भएकाे छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले नेपाललाईं खोप दिने घोषणा गरेको हो ।

सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप नेपालले अनुदानमा पाउने भएको छ । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्