लेटेस्ट न्युज
advertisement1

काठमाडाैं प्रहरी परिसरका डीएसपी केसीकाे काेराेना सङ्क्रमणका कारण निधन

Maryada News 2021-05-20 10:44:25
काठमाडाैं प्रहरी परिसरका डीएसपी केसीकाे काेराेना सङ्क्रमणका कारण निधन

काठमाडाैंः महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ। ४३ वर्षीय केसीकाे नेपाल प्रहरी अस्पतालमा बिहीबार बिहान उपचारको क्रममा निधन भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

दुई साताअघि उनलाई सङ्क्रमण पुष्टि भएको थियो। स्वास्थ्य जटिल बनेपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएकाे थियाे। उनलाई प्रहरी संगठन भित्र इमान्दार प्रहरी अधिकारीकाे रुपमा हेर्ने गरिन्थ्याे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्