काठमाडौं : सांसद दिपक मनाङे फेरि मन्त्री नियुक्त भएका छन् । उनी यस पटक पनि गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका हुन् । यसअघि मन्त्री भएको १० मै पद गुमाएका मनाङे फेरि नियुक्त भएका छन् ।
नेकपा एमालेसँग उनको निकटता रहेका मनाङे ग्याङस्टर पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया