लेटेस्ट न्युज
advertisement1

राज्यले गरेको शोषण हो, अन्तिम समयसम्म लड्छु : नेतृ झाँक्री

Maryada News 2021-02-11 13:29:40
राज्यले गरेको शोषण हो, अन्तिम समयसम्म लड्छु : नेतृ झाँक्री

काठमाडौं । नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी उनको निवास पुगेपछि झाँक्रीका समर्थकले चर्काे नाराबाजी लगाइरहेका छन् । रामकुमारी निवास अघि प्रहरी र समर्थकको बाक्लो उपस्थिती रहेको छ । 

नेतृ झाँक्रीले आफूमाथि राज्यले शोषण गरेको भन्दै राज्यको यस्तो चरित्रविरुद्ध अन्तिमसम्म लड्ने बताएकी छिन् । ‘यो राज्यले गरेको ह्यारसमेन्ट नै हो’, उनले भनिन् ‘यस्तो प्रवृत्तिको विरुद्ध म अन्तिमसम्म लड्छु ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्