लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

Maryada News 2021-05-06 14:53:37
प्रधानमन्त्री  ओलीले बोलाए मन्त्रिपरिषद्  बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमति बैठक बोलाएका छन् । बिहीबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवटारमा बोलाइएको बैठकका कुनै विशेष एजेन्डा नभएको एक मन्त्रीले बताए । 

बिहीबार पार्टीको स्थायी कमिटी बैठक सके लगत्तै प्रधानमन्त्री राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । त्यसपछि ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्