काठमाडौं : प्रचण्ड-नेपाल समूहको विरोध जुलुस आज काठमाडौंमा विरोध सभा जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाको विघटनविरूद्धमा प्रचण्ड-नेपाल समूहले बुधबार विरोधसभा आयोजना गरेको हो।
तस्वीरमा हेर्नुहोस् प्रचण्ड माधव समूहको प्रदर्शनका झलक...





प्रतिक्रिया