काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौमा गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लगिने भएको छ । उक्त मितिमा एक/दुई हप्ता तलमाथि पर्न सक्न कांग्रेस नेताहरुले बताएका छन् ।
५ बर्ष पुग्दा पनि महाधिवेशन गर्न नसकेका कारण ६ महिना म्याद थपका लागि क्राग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।पार्टीको केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।
प्रतिक्रिया