लेटेस्ट न्युज
advertisement1

 गण्डकीमा फेरि मुख्यमन्त्री बने गुरुङ

Maryada News 2021-05-12 19:04:53
 गण्डकीमा फेरि मुख्यमन्त्री बने  गुरुङ

काठमाडौं : गण्डकी प्रदेशको राजनीति फेरि नयाँ मोडमा पुगेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् । बुधबार राष्ट्रिय जनमोर्चाका दुई सांसदले तटस्थ बस्ने वक्तव्य जारी गरेपछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ नै दोहोएका हुन्। 

सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नलाग्ने र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका गर्दै एक विज्ञप्ति जारी गरेका थिए।  अाज नै कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्