काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एक हप्ताभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासकाे प्रस्ताव आउने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मलेलनमा बोल्दै डा. कोइरालाले छिटोभन्दा छिटो प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको ल्याउने बताए ।
उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन हुने पनि दाबी गरेका छन् । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र र एमालेबीचको एकता बदर गरेर पूर्ववत् अवस्थामा फर्किनुपर्ने फैसला गरेपछि ओली सरकार स्वत: अल्पमतमा परेको छ ।
प्रतिक्रिया
HectorMoise
2023-07-28 03:52:51Nicely put, Thanks a lot. expository essay writing service <a href="https://essayservicehelp.com/">oxbridge personal statement writing service</a> how do essay writing services work