काठमाडौं : नेकपा माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका चार जना मन्त्रीलाई कारबाही गरेको गरेको पत्र संसद सचिवाललाई पठाएको छ । प्रतिनिधिसभा सदस्य रहेका चार जना मन्त्रीलाई कारबाहीको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ ।
माओवादी केन्द्रले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह, र गौरीशंकर चौधरीलाई पार्टीबाट कारबाही गर्दै संसद पद निलम्बन गर्न संसद सचिवालयमा पत्र पठाएको हो।
प्रतिक्रिया