एजेन्सी : चीनको गोइझाआृ प्रान्तमा मन्द गति स्लो स्पीड रेल सेवा सञ्चालनपछि त्यहाँको जीवनशैलीमा सकारात्मक परिवर्तन देख्न सकन्छि । पहाडी क्षेत्रमा रेल सेवा सञ्चालनपछि त्यहाँका किसानहरुलाई कृषि उपजहरु बजारसम्म पुर्याउन सहज भएको छ । रेल सेवा सञ्चालनपछि जीवनशैलीमा परिवर्तन हुन थालेको छ ।
हेर्नुहोस् तस्बिरहरु...
प्रतिक्रिया