लेटेस्ट न्युज
advertisement1

बलिउड अभिनेता आमिर खानलाई काेराेना संक्रमण

Maryada News 2021-03-24 14:36:47
बलिउड अभिनेता आमिर खानलाई काेराेना संक्रमण

एजेन्सीः बलिउडका प्रख्यात अभिनेता आमिर खानलाई काेराेना संक्रमण पुष्टि भएकाे छ। उनी हाल होम क्वारेन्टिनमा बसेका छन्। 

भारतका विभिन्न शहरमा काेराेना तीव्र रुपमा फैलिएसँगै धेरै प्रख्यात कलाकारलाई काेराेना संक्रमण भएकाे खबर बाहिर आइरहेकाे छ। यसअघि रणबीर कपुर, वरुण धवन, अनुपम खेर, सञ्जय लीला भंसाली, अमिताभ बच्चन, ऐश्वर्या राय र अभिषेक बच्चनजस्ता कलाकारलाई पनि कोरोना संक्रमण भइसकेको छ। 

आमिरकाे स्वास्थ्य अवस्था सामान्य भएकाे र सबैकाे प्रार्थनाका लागि धन्यवाद भनेका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्