लेटेस्ट न्युज
advertisement1

अब नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य : प्रधानमन्त्री ओली 

Maryada News 2021-03-05 19:42:06
अब नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य : प्रधानमन्त्री ओली 

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व अन्त्य भएको बताएका छन् ।  शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र विप्लव समूहबीचको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।  

प्रधानमन्त्री ओलीले शान्तिपूर्ण वातावरण, लोकतान्त्रिक प्रणाली, जनताले हक अधिकार र अवसर प्राप्त गर्दा मात्र समृद्ध नेपाल बनाउन सकिने बताए  । विप्लव शान्तिपूर्ण राजनीतिमा सेफल्यान्डिङ भएको ओलीको भनाइ छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्