लेटेस्ट न्युज
advertisement1

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

Maryada News 2021-03-04 20:41:06
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौ : सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ ।  बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले विगत दुई बर्षदेखिको नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।  

आज बिहान सरकार र विप्लव समूहबीचको वार्तापछि ३ बुँदे सहमति पनि भएको छ ।  उक्त सहमति अनुसार अब उक्त समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न सहमत भएको छ  । भने सरकारका तर्फबाट प्रतिबन्ध फुकुवा तथा जेलमा रहेका नेता कार्यकर्ता बिना सर्त रिहा गर्ने लगायतका समझदारी भएका हुन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्