काठमाडाैंः नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)बीच दाश्राे चरणकाे वार्ता सम्पन्न भएकाे छ। बुधबार साँझ बसेकाे दाेश्राे चरणकाे वार्तामा दुबै पक्ष समान धारणा नजिक पुगेकाे प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्- 'वार्ता विषय केन्द्रीत रह्याे। दुबै पक्ष समान धारणा नजिक पुगेकाे र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएकाे छ।'
यसअघि पहिलाे चरणकाे वार्ता आजै बिहान सम्पन्न भएकाे थियाे। साे समाचार यहाँ क्लिक गरि हेर्न सक्नुहुनेछ।
प्रतिक्रिया