काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–मावध समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। आइतबार बिहान प्रचण्ड सर्वोच्च पुगेर लिखित जवाफ बुझाएर फर्किएका हुन्।
उनले माघ ९ गते भृकुटीमण्डपअगाडिको सभामा बोल्ने क्रममा अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले मुद्दा दर्ता गरेका थिए।
हेर्नुहोस् प्रचण्डले बझाएको जवाफको (पूर्णपाठ)
प्रतिक्रिया