लेटेस्ट न्युज
advertisement1

उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन

Maryada News 2025-03-31 14:41:18
उपाध्यक्ष मिश्र र महामन्त्री राणालाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाण्डू, पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई निसर्त रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा सोमबार राप्रपाले प्रदर्शन गरेको हो । राप्रपाले तीनकुने घटनामा पक्राउ परेका सबैको रिहाइसहित मृतकलाई शहीद गर्न माग राखेको छ ।

साथै, न्यायीक समिति बनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्