advertisement1

सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

Maryada News 2022-10-13 12:18:27
सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ रहेको छ ।  चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १ हजार दुई सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्