लेटेस्ट न्युज
advertisement1

सर्वोच्चले तोकेकै समयमा संसद बैठक  बोलाउने ओली समूहको निर्णय

Maryada News 2021-02-24 15:47:10
सर्वोच्चले तोकेकै समयमा संसद बैठक  बोलाउने ओली समूहको निर्णय

काठमाडौं : नेकपा ओली समूहले सर्वोच्च अदालतले तोकेकै समयमा संसद बैठक बोलाउने निर्णय गरेको छ ।  बुधबार बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले  सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय पनि गरेको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भने ।त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्