काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको छ।
विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार काठमाडौंको नारायणहिटी दरबार संग्रहालयघि संसद् विघटनको विरोधमा प्रतिगमनलाई जुत्ता हान्ने कार्यक्रम गरेको हो।
संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड-माधव समूह आन्दोलित छ। आन्दोलनकै कार्यक्रम अन्तर्गत जुत्ता हान्ने विरोध कार्यक्रम भएको हो ।
प्रतिक्रिया