काठमाडौं : प्रतिनिधिसभा बैठक फेरि पन्ध्र मिनेटका लागि स्थगित भएको छ । उक्त बैठक आजै बस्ने छ । प्रमुख प्रतिपक्षी दल एमालेको विरोधका वावजुद राष्ट्र ॠण उठाउने सम्बन्धी विधेयक सदनमा प्रस्तुत भएको थियो ।
साथै उक्त विधेयक बहुमतले स्वीकृत भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
+977-01-5900221
info@maryadanews.com
मर्यादा कर्नर, बुद्धनगर, काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नं २५०१/०७७/०७८
लेख/रचनाका लागि : article@maryadanews.com 9841967386
विज्ञापनका लागि : marketing@maryadanews.com 9864478578
प्रतिक्रिया