लेटेस्ट न्युज
advertisement1

जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेठी थुनामुक्त

Maryada News 2021-06-23 16:04:58
जातका कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेठी थुनामुक्त

काठमाडौं : दलित युवतीलाई तल्लो जातको भन्दै कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी थुनामुक्त भएकी छन् । बुधबार जिल्ला अदालत, काठमाडौंले बबरमहल निवासी घरबेटी सरस्वती प्रधानलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्